नारायणी जग्गामा फेरी बाबुराम

चितवन, १३ भदौं । नारायणी जग्गा तथा आवास व्यवसायी संघको तेस्रो अधिवेशनले पुनः बाबुराम अधिकारीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्ष तेज बहादुर (केशब) कार्की, दितीय उपाध्यक्ष हेमन्त केसी, सचिव राम प्रसाद पोख्रेल, सह–सचिब सुदिप रेग्मी. कोषाध्यक्ष बुद्धि कुमार श्रेष्ठ रहेका छन् । 14138239_1195950937133898_1792363435063641742_oभने सदस्यहरुमा सिता जिसी, हरि ओस्ती, परशुराम (अजिब) पौडेल, पदम लामा, बिजय घले, गोवर्धन गौली, शिव तिवारी, भक्ति राम भुषाल, राज कुमार रावल, चेतनाथ वाग्ले, मानदेव अधिकारी, अनिल खनिया, सुजन ओझा रहेका छन् । संस्थापक अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Promise Education Consultancy