अपडेटः त्रिशुली बस दुर्घटना, मृतक २१ र घाईते १६ जनाको सनाखत (नामावलीसहित)

चितवन, भदौं ११ । शुक्रबार विहान चितवनको चण्डिभन्ज्याङ–५ कालिखोला भन्ने स्थानमा गौरबाट पोखरा तर्फ जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस त्रिशुली नदीमा खस्दा मृतक २२ मध्ये २१ सनाखत र १६ जना घाईतेको परिचय खुलेको प्रहरीले जनाएको छ ।16082605gfhgfhgfh

घाईतेहरुको नाम निम्न अनुसारको रहेको छ ।
चितवन मेडिकल कलेजमा उपचार भई रहेका घाईतेहरुः

१. जिल्ला रौतहट चपुर न.पा.५ बस्ने वर्ष ७ की मिलि साह टाउकोमा चोट अबस्था गम्भिर (बालिका)पुरानो मेडिकलमा रिफर,१८ः ४० बजे।
२, जिल्ला रौतहट चपुर न.पा.५ बस्ने बर्ष २ को निजकै भाई प्रिन्स साह मध्यम, पुरानो मेडिकलमा रिफर,१८ः४० बजे।
३.भारतको सितामडी बस्ने बर्ष २८ की सुगन्धी गुप्ता (गम्भिर)
४. सुगन्धीकी छोरी बर्ष ४ की स्वयता गुप्ता, खुट्टा भांचिएको अबस्था गम्भिर (बालिका)
५.निजकै छोरा वर्ष ३ को आकाश गुप्ता (गम्भिर)
६.जिल्ला धादिङ बस्ने बर्ष ३० को राजन पाण्डे (हेल्पर गम्भिर)
७.जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष २० की दिपिका थापा(गम्भिर)
८.भारतको सितामडी बस्ने बर्ष २८ को राजेश गुप्ता (गम्भिर)
९. भारतको सितामडी बस्ने बर्ष २८ रितेश गुप्ता (गम्भिर)
१०. जिल्ला रौतहट बैरही ७ बस्ने वर्ष ३० को शेष सराज (गम्भिर)
११. भारतको शिहर बस्ने बर्ष ३६ को फेकु राय (मध्यम)
१२.जिल्ला रौतहट बडहर्वा २ बस्ने बर्ष २४ को प्रमोद दास (गम्भिर)

–पुरानो मेडिकल कलेजमा उपचार भई रहेको घाईतेहरुः

१३. जिल्ला रौतहट चपुर न.पा.५ बस्ने बर्ष ४० को संजय साह (हातखुट्टा भांचिएको (मध्यम)
१४. जिल्ला सर्लाही बसन्तपुर १ बस्ने बर्ष २५ को अबिनाशकुमार चौधरी (टाउकोमा चोट मध्यम)
१५.जिल्ला रौतहट चपुर–३ बस्ने बर्ष २५ को श्याम न्यौपाने (सह चालक गम्भिर)
१., जिल्ला रौतहट गौर न.पा.बस्ने बर्ष ११को सुसान श्रीवास्तव (टाउकोमा र छात्तिमा चोट) (डिस्चार्ज १७ः१० बजे )

दुर्घटनामा मृतकको नामावलीः

१. जिल्ला रौतहट मुडलवा ३ बस्ने बर्ष ३५/३६ को चितरन्जन यादव
२, जिल्ला रौतहट महम्मदपुर–८ बस्ने बर्ष २४ को प्रमोद राम
३. जिल्ला रौतहट लौकाह बस्ने वर्ष ३० को राकेश यादव
४, जिल्ला रौतहट कटहरिया ९ बस्ने बर्ष ३४/३५ को बृज किशोर कुशवाह
५.जिल्ला रौतहट बसतपुर १ बस्ने बर्ष २४/२५ को गणेशकुमार साह
६. जिल्ला रौतहट मुदलवा ६ बस्ने बर्ष ३३ को राजेश प्रसाद यादव
७. जिल्ला रौतहट गौर न.पा.१२ बस्ने बर्ष ५२/५५ को जोखु साह (खानेपानी संस्थाको कर्मचारी)
८. जिल्ला रौतहट ईनर्वा ७ बस्ने वर्ष ६५ को जोगेन्द्र गिरी
९. भारत पुर्वी चम्पारणबिहार बस्ने वर्ष ३६ को थेकन ठाकुर
१०. भारत पुर्वी चम्पारणबिहार बस्ने बर्ष ३६/३७ को शंकर ठाकुर
११. भारत मोतिहारी बस्ने वर्ष ४० को रामसागर भगत
१२. जिल्ला रौतहट राजपुरतुल्सी ३ बस्ने वर्ष २५ को कामेश्वरप्रसाद साह
१३. जिल्ला कास्की पोखरालभल्लि डांडा बस्ने बर्ष ४०/४१ कोचित्रबहादुर बोहरा (राकेश)
१४. जिल्ला रौतहट गरुडा १४ जयनगर बस्ने वर्ष २६ को शेष सहजित आलम।
१५. जिल्ला रौतहट लौका २ बस्ने बर्ष ३६ को सचिन्द्रप्रसाद यादव।
१६. जिल्ला रौतहट गौर न.पा. १३ बस्ने बर्ष ३५ की सन्ध्या श्रीवास्तव १७. जिल्ला कास्की लेखनाथ न.पा. १ बस्ने वर्ष ३३ को लोकराज पौडेल (बस चालक)
१८. भारत मोतिहारी बेरेवाढाका थाना बिहार बस्ने बर्ष ३५ को नथुनी चौधरी (पुरुष)
१९ .जिल्ला रौतहट झुनखुनुवा पत्थरा ३ बस्ने बर्ष ३४ को गणेश साह कानु
२०.भारत बिहार शिबहर जिल्ला बस्ने वर्ष ११ को संदिप भगत
२१. जिल्ला रौतहट बन्जरा ३ बस्ने वर्ष ४१ को तुलसा कुमारी सिंह (महिला)