एक्सपर्ट निशुल्क सेमिनारमा ५ सय बढी विद्यार्थीहरु सहभागी (भिडियोसहित)

शिव आचार्य 

चितवन, साउन ३२ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै चितवनमा एक दिने निशुल्क सेमीनार सम्पन्न गरेको छ । 14045468_1176996082342195_645576909_o
सेमिनार ५ सय बढी विद्यर्थीहरुको सहभागी भएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

 

सेमीनार चाल्र्स स्र्टट युनिभर्सि्टि, युटिएस इन्सर्च र काप्लान विजनेस स्कूलका प्रतिनिधिहरुको साथै एक्सपर्ट सिड्नीका निर्देशक बद्री अर्याल तथा एक्सपर्ट ब्रिसबेनका निर्देशक सागर अर्यालले अष्ट्रेलियाको शिक्षाको बारेमा गराएका थिए । थिए । अष्टेलियन शिक्षकहरुले नै विद्यार्थीहरु भिष प्रोसेस लगायतका बारेमा प्रत्यक्ष जानकारी गराएका थिए ।
एक्सपर्टले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई सही परार्श दिएर विद्यार्थीको क्षमता अनुसारको युनिभर्सि्टिहरुमा अध्ययनका लागि पठाउने गरेको छ । साथै अष्ट्रेलिया पुगिसकेपछि पनि विद्यार्थीहरुलाई आवश्यक पर्ने सेवा तथा सूचनाहरु अष्ट्रेलिया कार्यालय मार्फतबाट दिने गर्दै आएको छ ।