नवलपराीमा सडक दुर्घटनामा एक युवकको मुत्यु

नवलपरासी, १८ साउन । नवलपरासीको परासीमा अपरान्ह भएको सडक दुर्घटनामा एक युवकको ज्यान गएको छ । परासिबाट भुमहितर्फ जाँदै गरेको लु २३ प ८५७२ नं को मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको लु ५ प ४४०९ नं् को मोटरसाईकल रामग्राम नपा ११ मा एक आपसमा ठोक्किदा लु२३प ८५७२ का चालक स्थानिय ओेम प्रकाश चौधरीको ज्यान गएको छ ।13902699_1757785397813617_2141622211907969214_n

अर्का मो सा चालक रामग्राम नपा ५ का २५ वर्षे शकिल मिया गम्भीर घाईते छन् । जिल्ला अस्पताल परासिले मेडिकल कलेज भैरहवा रेफर गरेको छ ।उनको टाउको र कुममा चोट छ ।

.