नेविसंघ चितवन पनि रिले अनसनमा

काठमाडौ , १५ साउन । नेविसंघ सस्थापन भित्रकै असन्तुष्ट पक्षले बिधान सम्मत अधिबेशन माग गर्दै गरेको रिले अन्सनमा नेपाल विद्यार्थी संघ चितवन सभापति अरुणेश्वर खनाललगायत टोली पनि रिले अनसनमा सहभागी भएका छन् । 13867144_1150042448372537_1798893206_nसम्मत ढंगले महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व चयन गर्नुपर्ने उनीहरुको माग रहेको छ । विधान सम्मत फर्जी माहिधवेशन प्रतिनिधिको खारेजी, गलत सहमति गरि गरिएका जिल्ला र क्याम्पस हरुको खारेजीको माग उनीहरुको छ । नेविसंघलाई सक्षम र विवादरहित बनाउन आफुहरु अनसज सहभागीको खनालले बताए । 13875038_1150042431705872_520170671_n
नेविसंघको ११ औँ महाधिवेशन यही साउन २३ गतेदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशन सम्पन्न गराउन कांग्रेसले डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेको छ ।

.