तिनकुनेबाट ५ जना गिरफ्तार, पत्रकारलाई पनि पक्राउ गरीयो ,

काठमाडौं १० साउन । काठमाडौंको तिनकुनेबाट त्राmन्तीकारी पत्रकार संगटन नेपालका उपत्यका विशेष व्यूरो संयोजक जन्मदेव जैसीसहित ५ जनालाई गिरफ्तार गरेको छ अखील नेपाल त्राmन्तीाकारी टे्ड युनियन महासंघका सचीव भानुभक्त आचारर्य, नेकाप माओवादिका जील्ला सदस्य नवीन विष्ट, ३५ वडा युवा संयोजक कृष्ण पुरडासैनिलगायतका गिरm्तार गरी तिनकुनेस्थति महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वुरमा राखिएको छ ।

विहान ४ बजे संसद भवन नयउाँ बानेश्वरमा बन्दकरर्ताले जलाएको ट्याक्सीलाइ प्रहरी विटमा ल्याएपछि फोटो खिचेर कार्यालय फर्कीदैगर्दा काीन्तपुर टेलीभीजनको कार्यालय नजीकैबाट जैसीसहीत पाँचजनालाई गिरफ्र गरेको हो, नेपाल पत्रकार महासंघका केन्द्ुीय पारसदसमेत रेहका जैसिलाई तत्काल रिह ागर्न पत्रकारहरुले माग गरेका छन् ।
नेकपा माओवादी निकट विभिन्न जनवर्गीय संगठनहरुले देशभरबाट गिरफतार गरिएका आपेुना नेता कार्यकर्तालाई बिनाशरर्त रीहा्ई गर्न जोडदार माग गरेका छन ।