गितकार थापाको “परदेशी” बजारमा

राजेन्द्र आचार्य
चितवन, २४ असार । लोकप्रिय गितकार रचहित शंकर थापा “प्रेरणा” फेरि एक पटक नयां गीतका साथ दर्शक श्रोताका माझामा आएका छन् । निकै लामो समयपछि थापाले
सुख दुःख जिन्दगीका पानाहरू पढदै
भाग्यारेखा, कर्मरेखा हत्केलामा हेर्दै।
परदेशी। परदेशी। म हुँ परदेशी

13529267_645113775645672_1947006789282089958_n
भन्ने बोलको गीता मार्फत बजारमा आएका छन् । शम्भु राइको “चिठ्ठी तिमिलाइ लेखुँ भन्छु।।।।”, भन्ने गीतबाट चर्चा शिखरमा पुगेका थापाले दर्शक श्रोताको माया र सद्भावलाई कायम राख्दै नयां गीता मार्फत बजार आएको सौराहा अनलाईनलाई जानकारी दिए । म परदेशीमा नै छु उनले भने । तपाई सबै मायाले गर्दा यो गीत बजारमा ल्याएको आशा छ, मन पराउनुहुनेछ ।

एउटा परदेशीको पीडाहरू समेटिएको थापा शब्द रचनाको गीतका चर्चीत गायक शिव परीयारको स्वर दिएका छन् । भने भगवती उप्रेतिको संगीत र अर्जुन पोखरेलको एरेन्जमा सजिएको “परदेशी” को भिसिडि म्युजिक नेपालको ब्यानरमा बजारमा आइपुगेको हो । यस अघि थापाले फूलै फुल्यो वैंश फुल्यो…, हत्केलाले घाम छेक्छु….., जीवनको परीवेश भित्रै.. लगायत जस्ता मार्फत चर्चा छन् । उनको पहिलो गीती एल्बम जीवनको परीवेश थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published.