सौराहामा नेचर गाईड तालिम

किशोर रिजाल
चितवन, २० असार । पर्यटकीय नगरी सौराहामा आजदेखि नेचर गाईड तालिमसुरु भएको छ । तालिमको एक समारेहका विच चितवन राष्ट्रिय निकुञ्जका प्रमुख स.रक्षण अधिकृत रामचन्द्र कडेलले उद्धघाटन गरेका थिए । 13599853_951892828272445_2299317034978758639_nसौराहामा क्षेत्रमा दक्ष नेचर गाईड उत्पादन गर्ने उद्देश्य तालिमको आयोजना गरेको कार्यक्रम संयोजक कृष्ण महत्तोले बताए । क्षेत्रिय होटल संघ सौराहाको स.योजनमा आयोजित तालिममा २५ जना सहभागी भएको संघका सहायक कार्यलय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
सघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको अध्यक्षतामा सम्पन्न तालिममा महासचिव रामणि खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमन घिमिरे, मृगृकुञ्ज उपभोक्र समितिका अध्यक्ष वासुदेव ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.