मोटरसाईकल दुर्घटनामा ५ बर्षीय बालिका घाईते

अनिल भट्टराई
चितवन, २० असार । भरतपुर उपमहानगरपालिका २४ शिवनगर बजारमा दुर्घटनामा परि एक बालिका घाईते भएकि छिन ।accident भरतपुरबाट शिवनगर आउदै गरेको २२२४ नम्बरको निलो पल्सरले ठक्कर दिदाँ हरि विक की ५ बर्षीय छोरी सन्जु विक गम्भिर घाईते भएकी हुन् । मोटरसाईकल चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते बालिकाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। थप जानकारी आउन बाकी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published.