सौराहा लायन्स क्लबको पद हस्तान्तरण (तस्वीरसहित)

सरस्वतीकुमारी आचार्य
चितवन, १८ असार । पर्यटकीय नगरी सौराहामा रहेकोमा लायन्स क्लब अफ सौराहाको पदहस्तान्तरण गरिएकोे छ । 13533046_272653159760398_4224159433730961544_nसौराहामा एक भव्य कार्यक्रम आयोजना गरी सन् २०१५/१६ का अध्यक्ष प्रकाशचन्द्र भट्टराईले वर्ष २०१६/१७ का अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टलाई पद हस्तान्तरण गरेकी थिए । 13567174_272653186427062_1236252218127030016_nपदस्थापन भएसगै नव निर्वाचितभएसगै सौराहा अनलाईनसग कुरा गर्दै अध्यक्ष विष्टले सामाजिक सेवा अबका सौराहा लायन्स क्लब देशकै नमुना बन्ने दावी गरे । 13438888_272653119760402_1677217918441188740_n
कार्यक्रममा लायन्स क्लब अफ सौराहाका पूर्व अध्यक्ष दिपेन्द्र खतिवडा, दिपक भट्टराई,  क्षेत्रिय होटल संघका प्रथम उपाध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका निर्वतमान अध्यक्ष सिताराम कुमाल  लगायतको सहभागी थियो ।

Leave a Reply

Your email address will not be published.