हारती माँ मा हिरो किन्दा धन बहादुरलाई शतप्रतित क्यास ब्याक

सरस्वती कुमारी शर्मा
चितवन, १३ असार । हिरो मोटरसाइकल खरिद गरेका चितवनका धन बहादुर श्रेष्ठले शतप्रतिशत क्यास फिर्ता पुरस्कार पाएका छन् । Hero Cash Back
नयां बर्ष २०७३ सालको उपलक्ष्यमा हिरो मोटरसाइकलले संचालन गरेको ‘हिरो क्यास ब्याक’ अन्तर्गत भरतपुर ओरालोको हारती माँ ईन्टरप्राईजेजबाट हिरो मोटरसाईकल खरिद गरेका श्रेष्ठ सो पुरस्कार जितेको ईन्टरप्राईजेजका सुरज शाक्यले बताए । उनलाई एक समारोहका विच क्यास ब्याक पुरस्कार हस्तान्तरण गरेका थिए ।
नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा ल्याएको हिरो क्यास ब्याक योजना सुरु गरेको थियो ।