हारती माँ मा हिरो किन्दा धन बहादुरलाई शतप्रतित क्यास ब्याक
सरस्वती कुमारी शर्मा
चितवन, १३ असार । हिरो मोटरसाइकल खरिद गरेका चितवनका धन बहादुर श्रेष्ठले शतप्रतिशत क्यास फिर्ता पुरस्कार पाएका छन् ।
नयां बर्ष २०७३ सालको उपलक्ष्यमा हिरो मोटरसाइकलले संचालन गरेको ‘हिरो क्यास ब्याक’ अन्तर्गत भरतपुर ओरालोको हारती माँ ईन्टरप्राईजेजबाट हिरो मोटरसाईकल खरिद गरेका श्रेष्ठ सो पुरस्कार जितेको ईन्टरप्राईजेजका सुरज शाक्यले बताए । उनलाई एक समारोहका विच क्यास ब्याक पुरस्कार हस्तान्तरण गरेका थिए ।
नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा ल्याएको हिरो क्यास ब्याक योजना सुरु गरेको थियो ।