तेक्वान्दो स्वर्ण पदक विजेता पार्वती आफ्नै विद्यालयबाट सम्मानित

चितवन, २४ जेठ । भुटानमा भएको प्रथम भुटान अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट स्वर्ण पदक दिलाउन सफल पार्वती गुरुङ्ग आज आफ्नै विद्यालयमा सम्मानित भएकी छिन् ।sss ddddd tamwadako ssssssd

पूर्वी चितवनको रत्ननगरमा रहेको न्यू स्पिडी आमावि रत्ननगर–८ कृष्णमन्दिरबाट एसएलसी परिक्षा २०७२ सहभागी गुरुङ्गले विद्यालयसगै देशको नै गौरव बढाएकोले उनको भव्य समारोहका विच सम्मानित गरेको विद्यालयका अध्यक्ष डिल्लीराम पोख्रेरलले जानकारी दिए । जिल्ला शिक्षा कार्यालय चितवनका श्रोत व्यक्ति बोमप्रसाद अर्याल र विद्यालयका अध्यक्ष पोख्रेरलले सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.