सौराहामा दिप प्रज्जवलन

चितवन, १३ बैशाख ।महाभुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा पर्य६कीय नगरी सौराहामा दिप प्रज्वलन गरिएको छ। 13000127_1772129969687507_4340241805462642630_n

dip
सौराहा जेसिसको आयोजनामा रत्ननगर सौराहामा रहेको हात्तीचोकमा भुकम्पमा ज्यान गुमाएकाहरुको एक बर्षको पुन्यनिथिको अवसरमा दिप प्रज्वलन गरिएको सौराहा जेसिसका अध्यक्ष रामशर०ा सिल्लवालले जानकारी दिए । सौराहाको झ०८ै एक दर्जन ब९ी समाजिक संस्थाको सहभागी रहेको कार्यक्रम जेसिसका महासचिव शिवप्रसाद भुषालले सञ्चालन गरेका थिए ।