सौराहामा दिप प्रज्जवलन

चितवन, १३ बैशाख ।महाभुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा पर्य६कीय नगरी सौराहामा दिप प्रज्वलन गरिएको छ।
सौराहा जेसिसको आयोजनामा रत्ननगर सौराहामा रहेको हात्तीचोकमा भुकम्पमा ज्यान गुमाएकाहरुको एक बर्षको पुन्यनिथिको अवसरमा दिप प्रज्वलन गरिएको सौराहा जेसिसका अध्यक्ष रामशर०ा सिल्लवालले जानकारी दिए । सौराहाको झ०८ै एक दर्जन ब९ी समाजिक संस्थाको सहभागी रहेको कार्यक्रम जेसिसका महासचिव शिवप्रसाद भुषालले सञ्चालन गरेका थिए ।