सुजुकी बोलेनो चितवनको बजारमा (तस्वीरसहित)

सुजुकी बोलेनो चितवनको बजारमा
चितवन, १० बैशाख । चितवनको बजारमा पहिलो पटक विश्व विख्यात सुजुकीको बोलेनो कार सार्वजनिक गरेको छ ।jp 3 सुजुकी कारको लागि चितवनको आधिकारिक विक्रेता जेपि मोर्टस चितवनले सुजुकीको प्रिमियम हृयाचब्याक कार बोलेनो चितवनको बजारमा भित्राउदै सार्वजनिक गरेको हो ।jp 1 आकर्षक डिजाइनमा रहेको बोलेनो शुक्रबार चितवनको जिल्ला सदरमुकाम भरतपुरमा रहेको जेपि मोर्टस परिसरमा सार्वजनिक गरिएको थियो ।hhhhh सुजुकी कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता सिजि मोटोकर्पको आधिकारि विक्रेता रहेको जेपि मोर्टस्ले नेपालको काठमाडौंसगै चितवनमा पनि लामो समय देखि प्रतिक्षारत प्रिमियम ह्याचब्याक कार सुजुकि बोलेनो उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र जेपि मोर्टस्का प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले संयुक्त रुपमा लञ्चिङ्ग गरेका थिए । jp 2
सो अवसरमा बोल्दै उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चितवनको बजारमा बलेनोले सबै ग्राहकवर्गहरुको मन जित्ने विश्वास व्यक्त गरे ।
जेपि मोर्टस्का प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठ भने“इन्डियामा यसको व्यापक सफलता पछि नेपालमा काठमाडौंसगै चितवनमा जेपि मोर्टसबाट बलेनो लन्च गर्न पाउँदा हामी धेरै खुसी छौं । सुजुकी एक ग्लोवल मोडल हो ।jp 4 jjjjjj jp 5 यसमापरिष्कृत डिजाइन र उन्नत प्रविधि रहेको छ । यसको आफ्नो वर्गमा उच्चतम इन्धन क्षमता रहेको छ । साथै उनले ग्राहकवर्गहरुको चाहानलाई मध्येनजर गर्दै २ दुई महिना भित्र सेल्स, सर्भाीस् र स्पेर्यस पार्टस् जेपि मोर्टस परिसरबाट नै लिने पाउन प्रतिवद्धता पनि व्यक्त गरे ।hhhhhhhhh hhhhhhhh
साथै ”शुरुवाती मूल्य रु. २६,९९,००० का साथ चितवनको बजारमा बोलेनोको बुकिङ्ग खुल्ला गरिएको जेपि मोर्टस्का निर्देशक संजय महत्तोले बताए । । ग्राहकले सुजुकी बोलेनो फाइनान्सको लगि जेपि मोर्टस्ले एनआईसी एसिया, एनएमवी, स्टार्डण्डर चाटर बैक मार्फत विशेष व्याजदारको लाभ उठाउन सक्ने उनले जानकारी दिए । यस्तै लञ्चिङ्गको अवसरमा ७ वटा कार स्पोट बुकिङ्ग भएको उनले बताए । jp 5
प्रिमियम क्वालिटिको उत्पादन तथा विश्वस्तरीय विक्री सेवा प्रदान गर्ने उद्देश्यले सुजुकि बोलेनोलाई कम्पनीको प्रिमियम च्यानलमार्फत उपलब्ध गराइने छ । २१ दशमलव ४ लिटर इन्धन क्षमताको बोलेनोले ८४ दशमलव ३ पीएसको पिक पावर दिन्छ । कार अरु भन्दा हल्का र बलियो रहेको कम्पनीको दावी छ । बोलेनोले विज्ञहरुबाट उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनी प्रदुषणका लागि तारिफ पाएको छ । यसलाई सुजुकीको नवीनतम सुजुकी टिइसीटी प्लेटर्फममा बनाइएको छ ।
सिजि मोटोकर्पका डिलर ईन्चार्ज मन्जुल अमात्यले कारको बिशेषता बताउँदै भने,–“इन्डियामा पाएको व्यापक सफलता पछि नेपालमा भित्र्याइएको बोलेनोमा परिष्कृत डिजाइन, उन्नत प्रविधि, आफ्नो वर्गमा उच्चतम इन्धन क्षमता भएकोले यसले बजारमा राम्रो गर्ने विश्वास छ ।’

Leave a Reply

Your email address will not be published.