चितवनमा छानबिन आयोगको अझै परेन् निवेदन दर्ता

चितवन, ०७ बैशाख । स्थानीय शान्ति समिति चितवनले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्याक्ति छानबिन आयोगले संञ्चालन गरेको र्फाम बितरण तथा निवेदन दर्ता कार्यलाई तिव्रता दिएको छ ।satya-nirupan-taha-melmilap समितिमा अहिले सम्म कुनै निवेदन नपरेको भए पनि फम भर्नका लागि आउनेको संख्यामा भने वृद्धि हुदै गएको छ ।

दुई महिना सम्म चल्ने सो कार्यमा चितवनमा रहेका द्धन्द्ध पिडितहरुले निवेदन दिन सक्नेछन् ।

जिल्लामा ती आयोगको कार्यालय नभएकाले स्थानीय शान्ति समिति वाट सो काम गरीउको समितिकी कार्यालय सचिव लक्ष्मि गौतमले जानकारी दिनु भयो । यस्तै स्थानीय शानित समिति चितवनले गाउ र नगरका स्थानिय शान्ति समितिका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने भएको छ ।