कृष्णलाल र रिताले १९ औं विवाह वर्षगँठ लक्ष्मीनारायणहरुसँग मनाए (तस्वीरसहित)

चितवन, ०६ बैशाख । मानवसेवा आश्रममा रहेका लक्ष्मीनारायणहलाई खाना खुवाएर लायन कृष्णलाल श्रेष्ठ र उनको रिता श्रेष्ठले आफ्नो १९औं विवाह वर्षगाँठको मनाएका छन् ।
तडक भड्कभन्दा आश्रममा आश्रीतहरुसगं एक छाकको भोजन सेवा गराएर आफ्नो खुशी बाँड्न पाउदा निकै खुसी लागेको श्रेष्ठले बताए ।ffff 666 88 55 22 ggg लायनका प्रथम र्भास गर्भनर घनश्याम भट्टराइको प्रमुख आतिथ्यतामा र लायन जोन चियर पर्सन निरज श्रेष्ठको विशेष आतिथ्यता खाना खुवाईएको छ । लायन्स क्लब रत्ननगर पिसका संस्थापक अध्यक्ष र सौराहा जेसिसका निर्वतमान अधयक्ष समेत रहेका सामाजिक सेवा सबै अग्रसर हुन आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published.