सिमलटाडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवन, ०५ बैशाख । पूर्वी चितवनको सिमलटाडीमा  भएको सावारी र्दुघटनामा परि एक जनाको मृत्यु भएको छ ।

accident
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २ ख ९३४३ नम्बरको ट्रकले गएराती अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । भने हालसम्म पनि उनको सनाखत हुन नसकेको चितवन प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार भएको ट्रक र चालकलाई गोन्द्राङबाट प्रहरीले  नियन्त्रणमा लिएको छ ।