चुम्लिङटारमा जन्ती सवार वस पल्टिँदा १४ जना घाईते

चितवन, ०४ वैशाख । चितवनको दारेचोक गाविसमा जन्ती बोकेको वस पल्टिँदा १४ जना घाईते भएका छन । Chitwan
काठमाडौँबाट गोरखातर्फ जन्ती लिएर आएको बा ३ ख ५३३० नम्बरको बस तीव्र गतिका कारण दारेचोकको चुम्लिङटारमा सडकमा पल्टिदा १४ जना घाईते भएका हुन् ।

विहान ११ बजेर ४५ मिनेट भएको दुर्घटनामा परि २ जनाको अवस्था गम्भिर रहेकाले ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

भने २ जनालाई उपचारका लागी भरतपुर र अन्य बाकी सबै १२ जनालाई भने उपचारका लागी काठमाडौँ लगिएको छ । ।

Leave a Reply

Your email address will not be published.