काठमाडौंमा भूकम्पको धक्का, भैसेपाटीलाई केन्द्र बनाएर ४.५ रेक्टरको पराकम्प

 

काठमाडौं, २६ चैत । शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेतिर भूकम्पको धक्का महसुस भएको हो । साँझपछि भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् ।bhukampaa
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको पराकम्प गएको हो । र, यसको केन्द्रविन्दु ललितपुरको भैसापाटी रहेको छ ।

.