विपद् व्यवस्थापन कपरखोरीमा पुन रामचन्द्रको नेतृत्व

सरस्वतीकुमारी शर्मा
चितवन, २० चैत । कपरखोरी–बालुवाटार विपद् जोखिम् व्यवस्थापन समिति रत्ननगर–७ को संयोजकमा पुन रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्ययी नयां कार्य समिति चयन गरिएको छ ।111
समितिको शनिबार सम्पन्न तेश्रो साधारणसभाले पुन पौडेलको संयोजकत्व ११ सदस्ययी नयां कार्य समिति चयन गरेको हो । जसको सचिवमा बालकृष्ण वि.क. र कोषाध्यक्षमा वसन्त अम्गाई रहेका छन् ।
नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका अधयक्ष ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहेको सभामा समितिका कोषाधयक्ष वसन्त अम्गाईले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । 33समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सभामा सदस्य मणिप्रकाश खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।