होटल जंगल भिष्टलाई ट्राभलर च्वाईस अवार्ड २०१६

 

चितवन, ११ चैत । पर्यटकीय नगरी सौराहाको युवा व्यवसायीहरुद्धारा सञ्चालित होटल जगल भिष्टाले र ट्राभलर च्वाईस अवार्ड प्राप्त गर्न सफल भएको छ ।12674353_1212534715441368_1503378529_n (1)
स्वदेशी र विदेशी पर्यटकहरुको आर्कषणको केन्द्र रुपमा परिचित होटलले स्थापनाको छोटो अवधीमा नै जंगल भिष्टाले ट्राभलर च्वाईस अवार्ड प्राप्त गर्न सफल पहिलो माझैला होटल समेत बनेको छ ।

स्वदेशी पर्यटकहरुलाई विशेष प्रथामिकता दिदै आएको होटललाई यहांका आएका पाहुनाहरुले दिएको सुझावको आधारमा ट्रिप एडभाईजर नामक संस्थाले ट्राभलर च्वाईस अवार्ड पनि प्रदान गरेको होटलका प्रबन्ध निर्देशक रमेश सिलवालले जानकारी दिए ।
यो अर्वाड हामीलाई थप उत्साह थपेको छ, प्रबन्ध निर्देशक सिलवालले भने हाम्रो सेवा प्रति पाहुनाहरुले दिएको अपाहर माया हो, अब थप उचाई हामी पुग्नेछौ ।
यस अवार्डले सन् २०१६ मा चितवनको सौराहा पुग्ने पर्यटकहरुले बस्नै पर्ने होटेलको रुपमा चिनाउछ ।

पर्यटक राख्न सक्ने क्षमता, र होटेलको पारिवारिक वातावारणले नै जोकोही पर्यटकलाई पनि लोभ्यान सक्छ ।
यो अर्वाडसगै पर्यटन क्षेत्रमा भिआईपी पाहुनाहरुलाई लक्षित गरि सौराहामा सुविधा सम्पन्न होटल जंगल भिष्टा चितवन समेत केहि भित्र सञ्चालन आउने अन्तिम तयारीमा रहेको होटलका सञ्चालक रामशरण सिलवालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.