जथाभावि होली खेलेको अरोपमा चितवनमा ५ जना प्रकाऊ

 
चितवन, ०९ चैत । होलीको नाममा ट्राफिक नियम उल्लंघन गर्ने तथा जथाभावी लोला हान्नेविरुद्ध जिल्ला प्रहरी र ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएका छन् । भरतपुर नारायणगढका विभिन्न स्थानमा चेक प्यार्वान्ट राखेर ट्राफ्रिक प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले नियम उल्घन गर्ने र जवरजस्ति लोला हान्ने विरुद्ध कारबाही जारी राखेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मदकपदार्थ खाएर जथाभावि होलि खेलेका ५ जनालाई नियन्त्रणमा लिईएको छ । आज दिउँसो भरतपुरको चौविसकोठि, नारायणगढको क्यामपाचौर र क्यान्सर गेटमा जथाभावि होलि खेलेको आरोपमा पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ ।
कसैको इच्छाविपरित रंग, लोला हान्नेहरुलाई सार्बजनिक अपराधको मुद्धा चलाउने प्रहरीले चेतावनी दिएको छ