कांग्रेस नेता शेखर कोइराला अस्पताल भर्ना

काठमाडौ, २ चैत्र । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको स्वास्थ्यमा समस्या देखिएको सोमबार अस्पताल भर्ना गरिएको छ ।Shekhar-Koirala-680x485
कोइरालालाई नर्भिकमा भर्ना गरिए पनि अस्पतालले उनको स्वास्थ्य स्थितीबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
कोइरालाको स्वस्थ्य स्थिर भएपछि थप परीक्षा समेत गरिने बताइएको छ ।