नवलपरासी यु–१४ छात्रा क्षेत्रीय च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

 

नवलपरासी, चैत १ । आयोजक नवलपरासी एएफसी यु–१४ छात्रा क्षेत्रीय च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।anfa-final-final2

नवलपरासीमा जारी प्रतियोगिताको सोमबार भएको क्वार्टरफाइनलमा नवलपरासीले सुनसरीलाई १–० ले पराजित गर्‍यो ।

नवलपरासीकी बिमला परियारले निर्णायक गोल गरिन् ।

अर्को क्वार्टरफाइनलमा मंगलबार रौतहट र कैलाली भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published.