निशास मोर्टसको् बाजाज एक्सेञ्जमा ३० जनाले पुरस्कार पाए

चितवन, ३० फागुन । पूर्वी चितवनको रत्ननगरमा रहेको निशास मोर्टसले रत्ननगरमा राखेको बजाज एकसेन्ज क्यापबाट ३० जना ग्राहकर्वगहरु लाभान्वित भएका छन् ।
बजाज मोटर साईकलको पूर्वी चितवनका लागि आधिकारी विक्रेता रहेको निशास मोर्टस्ले ग्राहकवर्गहरुको चाहानालाइृ मध्येनजर गर्दै सञ्चालित दुई दिने क्यापबाट ति ग्राहकवर्गहरु लाभान्वित भएको सञ्चालक सन्दीप थापाले जानकारी दिए ।
सो अवसरमा ३० जनालाई विभिन्न उपहार मोर्टस्का अर्का सञ्चालक निर्मल कडेलले प्रदान गरेका थिए ।