नारायणले मनाए मानव सेवा आश्रमका नारायणहरुसगै जन्मदिन (तस्वीरसहित)

 

चितवन, २१ फागुन । मानव सेवा आश्रम भरतपुरका असाहायसगै नेता नारायण आचार्यले आफ्नो जन्मदिन मनाएका छन् । 12787361_938175492897925_662688048_o
आफ्नो ३२ औ जन्मदिनको अवसर पारेर अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य आचार्यले एक छाका खाना खुवाएर जन्मदिन मनाएका हुन् ।
एमाओवादी चितवनका जिल्ला सदस्य समेत रहेका आचार्यले ३७ जना नारायणहरुलाई खाना खुवाएर जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको बताए ।12822617_938174852897989_728215960_o

आफ्ना परिवार र साथी भाई सहित पुगेका आचार्य पुन्ने कमाउन यसरी असाहयहरुसगै सबैले भड्कीलो तरिका हटाई सहयोग गर्न आग्रह पनि गरे ।

12809916_938176829564458_11955756_o