पुम्से तेक्वान्दो प्रतियोगिता नेपाल ४ स्र्वण र १ रजत सहित प्रथम

चितवन, १८ फागुन । ७ औ अन्तराष्ट्रिय पुम्से तेक्वान्दो प्रतियोगिता २०१६ मा नेपालले ४ स्र्वण १ रजत सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ
12784365_1257553107594792_603422334_n
टप माउण्टेन तेक्वान्दो संघ, हङ्गकङ्गको आयोजनामा पुम्से तेक्वान्दोमा नेपालका लागि मेलिसा खड्गी ,राजन भण्डारी, किरण श्रेष्ठ र बल्लु शिवाकोटीले स्र्वण पदक र गोपाल भण्डारीले एक रजत पदक दिलाएका थिए । भने प्रतियोगितामा नै उकृष्टक खेलाडी नेपालकै बल्लु सिवाकोटी घोषित भएका थिए । नेपाली टिमको नेतृत्व प्रशिक्षक मनोज खड्गीले गरेका थिए । स्र्वण पदक दिलाउने किरण श्रेष्ठ भने चितवन रत्ननगर सौराहाका खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published.