यी मोडेलको जस्तो शरीर पाउन सबै मर्द मरिमेट्छन्

हरेक दिन, अधिकांश व्यक्तिहरू आफ्नै शरीर देखेर असन्तुष्ट मान्ने गर्छन्। कसैलाई आफू असाध्यै मोटो भएको जस्तो लाग्छ भने कसैलाई दुब्लो। कोहि चाहिँ होँचो भएँ भनेर चिन्ता गर्छन् भने कोहि चाहिँ अग्लो।

तर त्यस्ता कुरालाई घाममा सुकाएर हामीलाई जे गर्न मन लाग्छ, त्यहि गर्नुपर्दछ भन्ने सन्देश दक्षिण कोरियाकी ‘योन वु झी’ले दिन्छिन्।

झी दक्षिण कोरियाली बडिबिल्डर हुन्, जसको शरीर देखेर अधिकांश पुरुषले थुक निल्ने गर्छन्। एसियन महिलाहरू क्युट हुन्छन्, स्लिम हुन्छन् अनि कोमल मात्र हुन्छन् भन्ने कुरालाई उनले गलत सावित गरेकी छिन्।

उनले इन्स्टाग्राममा राखेका केहि तस्विहरू हेरौँः

Yeon-Woo-Jhi-Every-Guy-Wants-Her-Body

Yeon-Woo-Jhi-Every-Guy-Wants-Her-Body-2-1024x1024 Yeon-Woo-Jhi-Every-Guy-Wants-Her-Body-9

.