विहानै भूकम्पको धक्का, निन्द्रामै तर्सिए सर्वसाधारण

चितवन, फागुन ८ । आज विहानै नुवाकोट केन्द्रबिन्दू भएर भूकम्प गएको छ । नुवाकोट केन्द्रविन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५४ मिनेटमा ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको हो । योसँगै वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ४ सय ३१ वटा पराकम्प गइसकेको छ ।

Leave a Reply

Your email address will not be published.