विहानै भूकम्पको धक्का, निन्द्रामै तर्सिए सर्वसाधारण
सौराहा अनलाइन | २०७२, ८ फाल्गुन शनिबार
चितवन, फागुन ८ । आज विहानै नुवाकोट केन्द्रबिन्दू भएर भूकम्प गएको छ । नुवाकोट केन्द्रविन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५४ मिनेटमा ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको हो । योसँगै वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल माथिका ४ सय ३१ वटा पराकम्प गइसकेको छ ।
सम्बन्धित शीर्षकहरु

टिस्टुङमा रहेको मन्दिर अहिले जीर्ण बन्दै २०७६, २५ मंसिर बुधबार

छपाकको ट्रेलरले भरिए दीपिकाको आँसु २०७६, २५ मंसिर बुधबार

कसले दिए सलमानलाई बिग बोस १३ छोड्ने अल्टिमेटम ! २०७६, २५ मंसिर बुधबार

दुर्गन्धित बन्दै कोल्टीबजार २०७६, २५ मंसिर बुधबार

अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्ने ३ जना पक्राउ २०७६, २५ मंसिर बुधबार

अलग-अलग दुर्घटनामा २ जनाको मृत्यु २०७६, २५ मंसिर बुधबार
मूल खबर
सबैटिस्टुङमा रहेको मन्दिर अहिले जीर्ण बन्दै

टिस्टुङ वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै.....