काग्रेस महाधिवेशन अपडेट

चितवन, माघ २५ । नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशन अन्र्तगत चितवन जिल्ला कोषाध्यक्षमा युवा नेता शंकर कँडेल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदका लागि धेरै जनाको उम्मेदवारी परे पनि आज विहान भएको मनोनयन दर्तामा कोषाध्यक्ष पदमा कँडेलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित निर्वाचन समितिले जवानकारी दिएको छ ।
यस्तै सभापतिमा ४ जनाले उम्मेदवारी दिएका छन् ।