जनताका प्रतिनिधिले देशको मुल कानुन बनाएकोमा नाकाबन्दी सहन प¥यो : उपप्रधानमन्त्री केसी

दयाराम आचार्य
नवलपरासी, २३ माघ । देशको मुल कानुन जनताका आफ्नै प्रतिनिधिले बनाए बापत अहिले नेपालि जनताले नाकाबन्दि सहनु परेको उप्रधानमन्त्रि तथा सहकारी तथा गरीवी निवारण मन्त्रि चित्र बहादुर केसीले बताउनु भएको छ ।
६०/६५ बर्षदेखि नेपालि जनताले देशको मुल कानुन आफ्नै प्रतिनिध बाट बनाउनु पर्छ भन्दै लडदै आएकोमा त्यो माग पुरा भएको तर नेपालि जनताका आफ्ना प्रतिनिधीले स्वत्रन्त्र रुपले देशको मुल कानुन बनाए बापत नाकाबन्दिको सजाय पाएको उहाले बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीको तेश्रँे जिल्ला सम्मेलन कावासोतीमा बोल्दै केसीले यस्तो बताउनु भएको हो ।
यस्तै कार्यक्रममा बोल्दै उपप्रधानमन्त्रि केसीले देशको राष्ट्रियता , सार्वभमता र अखण्डता अहिले संकटमा रहेकाले यसलाई कसरी बचाउने भन्ने नै अहिलेको महत्व पुर्ण कुरा रहेको बताउनु भयो ।
नया संम्बिधानमा हिमाल ,पहाड र तराई सबैको हक अधिकारलाई ब्यवस्था गरेको बताउदै मधेशमा भएको आन्दोलन तराईलाई पहाड
राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्ला अध्यक्ष उत्तम खरेलको अध्यक्ष्ँता तथा उपप्रधान तथा सहकारी तथा गरीवि निवारण मन्त्रि चित्र बहादुर केसीको अध्यक्ष्ँतामा भएको सम्मेलनमा अखिल नेपाल शिक्ष्ँक संगठनका अध्यक्ष्ँ तिकल सुवेदी,अखिल नेपाल महिला संघका शसी पाण्डे, अखिल नेपाल टे«ड महासंघका केन्द्रिय बरीष्ठ उपाध्यक्ष गणश ज्ञवाली,पुर्व केन्द्रिय सल्लाहाकार सुरेश थापा लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
यसै बिच सम्मेलमा बिभिन्न पार्टि परीत्याग गरी ५६ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए ।