अभिरुचीपूर्वक हेरे सडक नाटक

चितवन, २३ माघ । चितवन जिल्लाको विभिन्न स्थानमा जनचेतना अभिबृद्धीका लागि जनचेनतामूलक सडक नाटक प्रदर्शन गरिएको छ । photo 1

यु.एस.ए.आई.डी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
चितवनको दाह्रेचोक, भरतपुर, खैरहनी, कुमरोज र भण्डारा गाविसको विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गरिएको थियो । परिवार नियोजन सम्बन्धी सन्देश दिने स्मार्ट जीवन नामक सडक नाटकलाई युवायुवति, विधार्थी र वासिन्दाहरुले अभिरुचीपूर्वक हेरेका थिए ।photo bharatpur-2
अभिबृद्धीका लागि जनचेनतामूलक सडक नाटक स्मार्ट जीवन रत्ननगर महोत्सवमा पनि प्रदर्शन गरिएको थियो ।
जनचेतना अभिबृद्धीका लागि चितवन जिल्लाको दाह्रेचोक, भरतपुर, खैरहनी, कुमरोज र भण्डारा गाविसको विभिन्न स्थानमा प्रदर्शित सडक नाटक प्रदर्शन रमाइलो भयो ।

Leave a Reply

Your email address will not be published.