दिपक मोवाईलको दोश्रो शाखा रत्नगरमा

रामु आचार्य
चितवन, २१ माघ । गुणस्तरीय र लोकप्रिय व्राण्डका मोवाईल ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गर्दै पूर्वी चितवनको रत्ननगरमा “दिपक मोबाइल एण्ड एसोसरिज“को दोश्रो शाखा सञ्चालनमा आएको छ । 20160203-0005
रत्ननगर बकुलहरचोकमा रहेको के.एन. प्लाजामा मोबाइल र मोबाइल पार्ट्सहरुको आधिकारिक होलसेल पसलको रुपमा  “दिपक मोबाइल एण्ड एसोसरिज“ सञ्चालनमा आएको हो ।
दिपक मोबाइलको सञ्चालनको अवसर पारेर यहि  माघ २०, २१, र २२ गते  गरि तीन दिन विश्वका ख्यातिप्राप्त मोबाइलहरु सामसुंग, जियोनी, माइक्रोम्याक्स, लेनेभो र हवाई मोबाइलमा बिशेस छुट अफर राखिएको र हात खाली नजाने गरि प्रत्येक खरिदमा उपहार राखिएको प्रोपाइटर दिपक प्रसाईले जानकारी दिए ।
साथी प्लाजा इन्द्रदेव मार्ग नारायणगढ को अपार सफलतापछि दिपक मोबाइल एण्ड एसोसरिज को दोस्रो शोरुमको रुपमा रत्ननगरमा पशल संचालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published.