रुखकै चढेर चितुवाले यसरी खायो अजिंगर
एजेन्सी । चितुवाले मरेको जनावर खाँदैन भनिने गर्छ। तर अफ्रिकाको साबी स्यान्ट रिजर्भमा देखिएको यो घटनामा भने भोको चितुवाले मरेको अजिंगरलाइ खाइ आफ्नो भोक मेटाएको छ।
रुखमा झुन्डिरहेको ठुलो मेरको अजिगरलाई जमिनबाट तान्न नसकेपछि रुखमे चढेर जमिन झारेर यो चितुवाले आफ्नो भोक मेटायो।
मरेको अजिंगर रुखमा झुण्डिएको चर्चासंगै फोटोग्राफर विलियर्स स्टेन तस्बिर लिन त्यहाँ पुगेका थिए। पुग्दा देखे एक चितुवा जमिनबाट झुन्डिएको सो अजिंगरलाई तान्न थालेको देखेपछि क्यामेराको लेन्स उनले तेर्साइहाले,