कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

चितवन १९ माघ । चितवनमा रहेको कृषि तथा वन विद्यालय अन्र्तगत रामपुर क्याम्पसका विद्यार्थीहरु आन्दोलित बनेको छन् ।
agrical campus
मुलुक एक मात्र कृषि विश्वविद्यालयमा विद्यार्थीहरु राखेको माग प्रति विश्व विद्यालय वेवास्ता गरेको भन्दै एमाले निकट अनेरास्वियू रामपुर ईकाई समिति १८ बुदें माग सहित आन्दोलित भएको हो ।

क्याम्पसमा छ महिनाको कोर्ष एक हप्तामा प्राध्यपक नादा समेत क्याम्पस मौन वसेको, महङ्गोमा क्यान्टिन सञ्चालन गरिरहेको, पुरानै पाठ्यक्रम अध्ययन गराईएको लगायत माग राखि माघ ३ गते गराईएको ध्यानाकर्षणको व्यवास्ता भएपछि आफुहरु बाध्यभएर आन्दोलन थालिएको अनेरास्वियु रामप’र ईकाईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.