यु–१९ विश्वकप क्रिकेट: अपडेट

काठमाडौं, माघ १९ ।  बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेटको क्वाटरफाईनलमा पुगिसकेको नेपालको प्रतिद्वन्द्वीको टुंगो आज(मंगलबार) लाग्दैछ ।

समुह ए अन्तर्गत अहिले भइरहेको अन्तिम लिग खेलले क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी टुंगो लगाउनेछ । समुह ए को खेलमा अहिले आयोजक बंगलादेश र नामिबिया खेल्दैछन् ।

KUALA LUMPUR, MALAYSIA - MARCH 1: Aakash Gupta and Sagar Khadka of Nepal congratulate each other during the ICC U/19 Cricket World Cup Plate Final match between Nepal and West Indies held at the Baeyumas Oval on March 1, 2008 in Kuala Lumpur, Malaysia. (Photo by Stanley Chou/Getty Images)
KUALA LUMPUR, MALAYSIA – MARCH 1: Aakash Gupta and Sagar Khadka of Nepal congratulate each other during the ICC U/19 Cricket World Cup Plate Final match between Nepal and West Indies held at the Baeyumas Oval on March 1, 2008 in Kuala Lumpur, Malaysia. (Photo by Stanley Chou/Getty Images)

style=”text-align: justify;”>सोमबारको खेलमा भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल समुह डी को उपविजेतामै सिमित भएको थियो । यस्तो अवस्थामा नेपालले क्वाटरफाइनलमा समुह ए को विजेतासँग खेल्नेछ ।

यो खेलको विजेतासँग नेपालले शुक्रबार क्वाटरफाइनल खेल्नेछ भने पराजित हुने टोलीसँग समुह डी को विजेता भारतले खेल्नेछ ।

यसअघि, बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ७० रनको सामान्य लक्ष्य भारतले १९ औं ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.