घोडाघोडि सांगितीक महोत्सबको तयारी अन्तीम चरणमा : प्रकाश

ghod-300x251जाडो यामको सुरुवात संगै देसै भरी मेला र महोत्सब को वाणी नै लाग्ने र्गदछ । कतै युवा क्लब त कतै उधोग वाणीज्य संघ हरुले गर्ने यस्ता महोत्सब हरुलाई कलाकारहरुले अर्थोपार्जन गर्ने बिशेष अबसरको रुपमा लीने र्गदछन भने आम सर्ब साधरण हरुले मनोरञ्जन गर्ने माध्यम को रुपमा । बिगत लामो समय देखि बिबीध सांगितीक गतिबीधिमा आफुलाई सक्रिय राख्दै आयका युवा हुन कैलालीका प्रकास मिश्र । बिगत लामो समय देखि बिभीन्न रेडियो , टेलीभिजन हरुमा मा आफुलाई अब्बल सावित गरीसकेका प्रकासले नेपाल लगायत भारत का बिभीन्न ठाउहरुमा समेत आफुलाई स्टेज कार्यक्रम संचालकको रुपमा सफल साबित गरीसकेका छन । अघिल्लो बर्ष कैलाली जिल्लको पहलमानपुर बजारमा तिन दिने सांगीतीक कार्यक्रम सफल ता पूर्वक आयोजना गरीसकेका प्रकास यो वर्ष पनि त्यस्तै खालको कार्यक्रम संचालन गर्न सोचमा छन र आफ्नो योजनालाई अन्तीम चरणमा पुर्याई सकेका छन् । यसै सेरेफेरोमा रहेर  कैलालीबाट राजेन्द्र रावलले गरेको बिशेष कुराकानिसमपादीत अंश ।

सुखडमा चार दिने महोत्सब आयोजना गर्दै हुनुहुन्छ काहा पुग्यो तयारी ?
मैले अथवा हाम्रो रेडियो प्रतिक एफ।एम १०६ मेगाहर्जले गर्न गैरहेको घोडाघोडी सांगितीक महोत्सब को तायारी ५० प्रतिसत पुरा भैसकेको अबस्था हो अहिले सम्म ।
तपाईको महोत्सब के का लागी ?
अरु भन्दा केहि फरक गर्न म जहिले पनी लागी परीरहेका हुन्छु र मैले सुिरुवात गर्न गैरहेको रेडियो प्रतीक को सुभारम्भ मा किन फरक नर्गने त भनेर यो महोत्सब गर्न गैरहेका हु ।
महोत्सब सफल हुन्छ भन्ने कुरामा कत्तीको आसाबादि हुनुहुन्छ ,तपाईको महोत्सब आयोजना हुदै गर्दा अर्का महात्सब पनि तयही ठाउमा हुदै छ नी ?
मेरो महोत्सब बिसुद्ध सांगितीक र मनोरञ्जनातम्क महोत्सब हुने र मैले जुन हिसाबमा राष्ट्रीय कलाकार हरुलाई मेरो कार्यक्रममा निमन्त्रण गरेको छु र उहाहरु आउने कुरा पक्का पक्की भैसकेकाले मेरो महोत्सब सफल हुने कुरामा म नीस्चीन्त छु ।

राष्ट्रीय कलाकार त भन्नु भयो को को आउदैछन तपाईको महोत्सबमा ?
मेरो महोत्सब को मुख्य आर्कषण का रुपमा नेपली फिल्मी क्षेत्रका माहानायक भनेर हामि सबैले सम्बोधन गर्न माहानायक राजेस हमाल देखि लीयर , एक्सन नायक निखील उप्रेति , जयकिसन बस्नेत , सोभित बस्नेत त्यस्तै पछिल्लो समय चर्चाको सिखरमा रहेकि नायीका अशिष्मा नर्कमी र पछिल्लो समयका चर्चीत लोक दोहोरी गायक गोपाल नेपाल जियम , टंक बुडाथोकि लगायत का चर्चीत कलाकारहरुको टोली आयने भयकाले र्दसक हरुले भरपुर मनोरञ्जन लिनु हुनेछ भन्ने कुरामा म आसाबादि छु ।

तपाईको महात्सब मा स्थानिय प्रतिभाका हरुका लागी स्थान रहन्छ त ?
साच्चै तपाईले राम्रो कुरा र्गनु भयो म स्थानिय ठाउमा रेडियो संचालन गर्ने भयका नाताले समेत स्थानीय प्रतिभाहरुका लागी समेत कार्यक्रम मा बिशेष स्थान दिने जम्रको गरीरहेको छ ।

अन्तयमा के भन्न चाहानुहुन्छ  ?
सर्बप्रथम त यो कुरा गर्ने अबसर दिनु भयको तपाई राजेन्द्र र हाम्रो सन्देस परिवार लाई धेरै धेरै धन्यबाद भन्न चाहान्छु र सम्पूर्ण दर्शक हरुलाई यहि पौष ३० गते देखि माघ ३ गते सम्म सुखड बजारको हेलिपयाड मा आयोजना हुन गैरहेको सुखड सांगितीक महोत्सब मा आउन आग्रह समेत र्गदछु ।

Leave a Reply

Your email address will not be published.