नाकाबन्दी लगाउने भारतलाई महजोडीको धन्यवाद, भिडियो हेर्नुस्

काठमाडौँ १८ माघ । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नाकाबन्दी र राजनीति विषयममा युट्युबमा नयाँ भिडियो सार्वजनिक गरेका छन्। ‘धन्यवाद छ छिमेकी‘’ बोलको गीतलाई युट्युबमा २८ हजार पटक हेरिएको छ।

 

Leave a Reply

Your email address will not be published.