नगर सभापतिमा हिरामणि जीतको नजिक : हिरामणि अधिकारी(भिडियोसहित)

राजेन्द्र/ आशिष
चितवन, ११ माघ । नेपाली काग्रेसको यहि माघ १५ गते हुने भरतपुर उपमहानगरपालिकाको नगर सभापतिमा उम्मेदवारी दिएका हिराममणि अधिकारीले आफ्नो जीत सूनिश्चित भएको दावी गरेको छन् ।

आफ्ना निर्वाचनका बारेमा भरतपुरमा पत्रकार सम्मेलन गर्दै अधिकारीले संस्थापन पक्षको उम्मेदवारी नै आफु भएकोले आफ्ने जीत सूनिश्चित भएको दावी गरेको हुन् ।

यो एकताको महाधिवेशन हो उनले भने, नगरको समग्र एकतालाई आफुले मात्रै कायम गर्न सक्ने समेत बताए । उनले नगर सभापति पल नगर विकास निर्माणसगं जोडिएकोले आफुलाई कार्यकर्ता भोट हाले जिताउने विश्वास व्यक्त गरे । थप विचार भिडियोमा

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published.