बहराइनलाई हराउँदै नेपालले चुम्यो उपाधि(भिडियोसहित)

चितवन, माघ ८ । नेपालले बंगलादेशमा सम्पन्न बंगबन्ध गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

https://youtu.be/8cqmGPiAWXQ

 

शुक्रबार भएको फाइनलमा बहराइनको यु–२३ टिमलाई ३–० ले हराउँदै नेपालले २३ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि उचालेको हो ।

नेपाललाई जिताउनेक्रममा विमल घर्तीमगरले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरे । खेलको ८७औं मिनेटमा विशाल राईले दोस्रो गोल गरे भने तेस्रो गोल खेलको अन्तिम समयमा नवयुग श्रेष्ठले गरे ।

Leave a Reply

Your email address will not be published.