चर्चित गायक पशुपतिले ल्याए बिहेको गीत (भिडियोसहित)

 

चितवन माघ ०८ । लोकगीत संगितको क्षेत्रमा चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्।

समाजमा घट्ने बिभिन्न घटना र वास्तबिकतालाई गीत मार्फत प्रस्तुत गर्न माहिर शर्माले पञ्चे बाजामा सजिएको ‘यसै त डल्ली नाच हल्ली हल्ली’ बोलको गीत बजारमा ल्याएका हुन।

नौमती बाजा सहितको ‘डल्ली’ बोलको गीतमा शर्माको आफ्नै लय, शब्द र स्वर रहेको छ। स्वरमा भने गायिका सम्झना लामिछाने मगरले उनलाई साथ दिएकी छिन्।

सार्वजनिक गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुने भने करण चैसिरले खिचेका हुन्।

Leave a Reply

Your email address will not be published.