नेपाल आयल निगमले आजदेखि तेल वितरण गरिने

काठमाडौँ, ६ माघ
आजबाट मोटरसाइकललाई इन्धनवितरण गरिने भएको छ । आयल निगमले आज, पर्सी र सोमबार तीनदिन दर्ता नम्बर (लट) को आधारमा पेट्रोल बाँड्ने जनाएको छ । पाँच लिटरका दरले पेट्रोल वितरण हुनेछ ।

निगमले आज १ देखि ३० लट, आउँदो शुक्रबार ३१ देखि ५० र सोमबार ५१ लटभन्दा माथिका मोटरसाइकल÷स्कुटरलाई इन्धन दिने जनाएको हो । नाकाबन्दीयता निगमले चौथो पटक निजी सवारी साधनलाई कोटा तोकेर इन्धन दिन लागेको हो ।

Leave a Reply

Your email address will not be published.