राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता

12508870_873399579443982_2588893589459894029_n


५ हजार मिटरको छात्र÷छात्रा दौड,छात्रा सटफुट र छात्र ल¨जम्प तर्फको फाईनल खेल सम्पन्न

दयाराम आचार्य/नवलपरासी,माघ ४
राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता अन्र्तगत आज बिविध खेल सम्पन्न भएका छन ।आज ५ हजार मिटरको छात्र÷छात्रा दौड,छात्रा सटफुट र छात्र ल¨जम्प तर्फको फाईनल खेल सम्पन्न भएका छन ।

आज भएको छात्र ५ हजार मिटरको दौडको फाईनल प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय नर्सहीका टिका प्रसाद श्रेष्ठ प्रथम,राष्ट्रिय उच्च माध्यमिक विद्यालय छिवनीका अमित हरीजन द्धितिय र जनता उच्च माध्यामिक विद्यालय डैनहवा का मनोज गौड तृतिय भएका छन ।
यस्तै ५ हजार मिटर छात्रा दौड तर्फ जनता उच्च मावि मगरकोटका दोलमाया महत्तो प्रथम,जनजागृति उच्च मावि गुठि प्रसौनीका गुडिया गुप्ता द्धितिय र नेपाल राष्ट्रिय उच्च मावि नर्सहीका पुजा पासी तृतिय भएका छन ।
यस्तै आज भएको छात्र ल¨जम्पको फाईनल प्रतिस्पर्धामा राष्ट्रिय उच्च मावि छिवनीका खडानन्द मुखिया प्रथम,प्रगति मावि स्वाठीका कृष्ण प्रसाद चौधरी द्धितिय र त्रिभुवन उच्च मावि वेलाटारीका ईरथानअली शाहा तृतिय भएका छन ।
यसै गरी छात्रा तर्फ सटफुटको फाईनल प्रतिस्पर्धामा नगरडाडा मावि रुचा¨का अनुजा सिंजाली प्रथम,रमवापुर मावि रमवापुरका अन्जली विक द्धितिय र जनता सिद्ध अमर मावि लुसलहरीका हमकला थनेत तृतिय भएका छन ।

यस्तै २ सय मिटर छात्रा तर्फ जनता सिद्ध लुसलहरीका तुल्सी चौधरी प्रथम, शान्ति महत्तो द्धितिय र राष्ट्रिय उमावि छिवनिका पुष्पाञ्जली चौधरी तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन ।
यस्तै छात्र २ सय मिटरमा लुसलहरीका मिनेन्द्र थनेत प्रथम,रामग्राम परासीका पारस चौधरी द्धितिय र कुञ्जनपुर महेश गाहा तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन ।
यस्तै सहभागि संख्या बढि भएर दुई समुहमा २ सय मिटरको खेल खेलाईकोमा दोश्रँे चरणको खेलबाट छात्रा तर्फ डैनहवाका अञ्जली चौधरी प्रथम,सेमरीका मिरा सहनी द्धितिय र वेलाटारीका रेनु कराई तृतिय भएका छन यस्तै छात्र तर्फ वासाका प्रदिप चौधरी प्रथम,राजन कुवर द्धितिय र त्रिभुवनटारका प्रकाश रानामगर तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन ।
यसै बिच आज ४ सय मिटर रिले छात्र÷छात्रा दौड, छात्रा भलिबल यस्तै छात्रा कपर्दी तर्फका खेलहरु पनि सम्पन्न भएका छन ।
राष्ट्रिपति रनि¨शिल्ड प्रतियोगिताका फाईनल चरणका खेलहरु हिजोबाट नवलपरासीको जनता सिद्धमावि लुसलहरीमा संचाल भईरहेका छन ।

Leave a Reply

Your email address will not be published.