एमालेको श्रद्धान्जली सभा

चितवन, २४ पुस । नेकपा एमाले रत्ननगर ७ वटा कमिटिको आयोजनामा शुक्रवार श्रद्धान्जली सभा सम्पन्न भएको छ । वडा कमिटि सल्लाहाकार शितल पौडेलका पिताको १३ औं दिनको पुण्यतिथिमा वडा कमिटिले श्रद्धान्जली सभा गरेको हो ।
नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य कृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको सभामा नेकपा एमाले रत्ननगर इन्चार्ज महादेवी खतिवडा,नगर अध्यक्ष प्रेमनाथ दुवाडी लगायतले शोक मन्तव्य राखेका थिए । श्रद्धान्जली सभा वडा अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.