चितवनमा भोली (बिहिबार) जानकी ग्यास वितरण हुने (सुचिसहित)

चितवन, २२ पुस। तपाई ग्यास नपाएर चिन्तित हुनुभएको छ । अब चिन्ता लिन पर्देन्, यदि जानकी ग्यासको सिलिण्डर भने चितवनमा भोली (बिहिबार) जानकी ग्यास वितरण गरिने भएको छ ।
gasजिल्लाका विभिन्न स्थानहरुबाट १५ सय ९० सिलिण्डर वितरण गरिने जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.