आज देशभरको मौसम सामान्यतः सफा रहने

चितवन, ११ पुस । आज देशभरको मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि आज मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस सम्म रहने महाशाखाले जनाएको छ ।
आज सूर्योदय विहान ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.