inner-page-post-top

inner-page-post-top

 

शिक्षा


विद्यालयलाई कम्प्युटर हस्तान्तरण ४ आश्विन २०७४, बुधबार १९:४५

चितवन, ४ असोज । लायन्स क्लबले नारायणगढमा रहेको बालकुमारी कन्या माध्यमिक विद्यालयलाई कम्प्युटर साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले विद्यालयलाई दुई थान कम्प्युटर प्रदान..

पुरा पढ्नुहोस् »

क्याची एजुकेशनको अष्ट्रेलियन सेमिनारमा विद्यार्थीहरुको घुईचो (भिडियोसहित) ३ आश्विन २०७४, मंगलवार १८:५५

चितवन, २५ भदौ । विगत आधा दशकदेखि वैदेशीक शिक्षामा नाम कमाउन सफल क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले पहिलो पटक गरेको अष्ट्रेलियन शिक्षा सेमिनार विद्यार्थीहरु घुईचो लागेको छ । युरोपका विभिन्न देशहरुको वैदेशिक शिक्षाको परामर्श दिदै आएको..

पुरा पढ्नुहोस् »

राष्ट्रिय शिक्षक संगठन रत्ननगर नगर समितिको शुभकामना आदान प्रदान

चितवन, ३ असोज । नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति रत्ननगरले मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विजयादशमी,दीपावली एवं छठ पर्व २०७४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । नेकपा एमाले वैकल्पीक केन्द्रिय कमिटिका..

पुरा पढ्नुहोस् »

रेडियो त्रिवेणीको आयोजनामा विद्यालय स्तरीय क्वीज प्रतियोगिता सुरु

चितवन, ३ असोज । रेडियो त्रिवेणी १००.६ मेगाहर्ज र ह्याप्पी एजुकेशन कन्सल्टेन्सी नारायणगढको संयुक्त आयोजनामा आजदेखि ह्याप्पी त्रिवेणी क्वीज च्याम्पियनसीप २०७४ सुरु भएको छ । रेडियो त्रिवेणीको प्रांगढमा भएको आजको उद्घाटन चरणमा ६ वटा विद्यालय..

पुरा पढ्नुहोस् »

विद्यालय स्तरीय नृत्यमा सदरपुर मावि पहिलो २ आश्विन २०७४, सोमबार १७:२३

चितवन, २ असोज । भरतपुर १ नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आयोजना गरेको अन्तर सामुदायिक विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा सदरपुर माध्यमिक विद्यालय सरदपुर पहिलो भएको छ । सोमबार विद्यालय..

पुरा पढ्नुहोस् »

चितवनका पत्रकार कार्टुन चित्रमा उतारिएपछि (भिडियो) ३१ भाद्र २०७४, शनिबार १७:३२

चितवन, ३१ भदौँ । चित्रकार प्रकाश थापा प्रथाले तयार गरेका चितवनका केही पत्रकारको कार्टुन चित्र नारायणगढमा प्रदर्शन गरिएको छ । थापाले बनाएका ३४ जना पत्रकारको कार्टुन चित्र चितवन साहित्य परिषद्को हलमा शनिबार प्रदर्शन गरिएको हो । चित्रकार..

पुरा पढ्नुहोस् »

प्रदेश २ को चुनावमा विद्यालय पाँच दिन बन्द , सार्वजनिक विदा एक दिन २६ भाद्र २०७४, सोमबार २२:५९

काठमाडौं,२६ भदौ। सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ ।..

पुरा पढ्नुहोस् »

५५ वर्षमा १२ कक्षा पास गर्ने महिला को हुन ? २५ भाद्र २०७४, आईतवार १७:०१

काठमाडौं,२५ भदौ । अध्ययन गर्न उमेर बाधक हुँदैन । इच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाइमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु ९झुमा सुब्बा० । ११ वर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा..

पुरा पढ्नुहोस् »

रात्रि हाइस्कूल यसरी बन्यो सधैं नमूना नारायणी…. २३ भाद्र २०७४, शुक्रबार २३:५९

  विप्लव काफ्ले चितवन, २३ भदौ । तत्कालीन नारायणी रात्रि हाइस्कूल यतिबेला नारायणी नमूना माविका रुपमा देशभर चर्चित छ । देशभरका सामुदायिक तथा निजी विद्यालयमध्ये ३ नम्बर प्रदेशको उत्कृष्ट विद्यालयका रुपमा भरतपुर–१० स्थित नारायणी नमूना माविलाई..

पुरा पढ्नुहोस् »

अनेरास्ववियु एनपीआईका विद्यार्थीबीच पुर्नमिलन

चितवन, २३ भदौ । अनेरास्ववियु एनपीआई क्याम्पस कमिटिले डिप्लोमा तह उतिर्ण विद्यार्थीबीच पुर्नमिलन कार्यक्रम गरेको छ । सांस्कृतिक कार्यक्रम गरि उनीहरुले नजिकिएको दशै तिहारको समेत शुभकामना आदानप्रदान गरेका छन् । कार्यक्रममा सांसद कृष्णभक्त..

पुरा पढ्नुहोस् »

Nepali Calendar