inner-page-post-top

inner-page-post-top

 

वातावरण-संरक्षण


कंकाली वनले संरक्षणपछि स्थानीय रोजगारीलाई वृद्धि गर्दे ३१ आश्विन २०७४, मंगलवार ११:११

  चितवन, ३१ असोज । समुदायलाई वन हस्तान्तरण गरेपछि कंकाली सामुदायिक वन हरियाली हुनुका साथै स्थानीय पर्यापर्यटनमा समेत वृद्धि भएको छ । रातो माटो भएको खाली डाँडोमा समुदायले वृक्षरोपण गरेपछि उक्त ठाउँमा हरियाली छाएको हो । कंकाली सामुदायिक वनमा..

पुरा पढ्नुहोस् »

पूर्वी चितवनमा १ करोड लागतमा बन्ने भिमवली पार्क, वनमन्त्री पाण्डेद्धारा शिलन्यास २८ आश्विन २०७४, शनिबार १९:४७

चितवन, असोज २८ ।पुर्वी चितवनको कालिका नगरपालिका पदमपुरमा रहेको  भिमावली सामुदायि वनले १ करोडको लागतमा भिमवली पार्क बनाउने भएको छ । वनले बनाउन लागेको भिमावली पार्कको शनिबार नेपाल सरकारका वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले शिलन्यास..

पुरा पढ्नुहोस् »

सौराहामा वृक्षारोपण तथा वृहत सरसफाई, हेर्नुहोस् ५ फोटो

चितवन, २८ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा वृक्षारोपण तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सुन्दर र हराभरा सौराहा नगरी निर्माण गर्ने उद्देश्य सहि नेपाल युवा परिषद्सहित पर्यटन सम्बद्ध १० वटा संघसंस्थाको आयोजनामा सौराहामा वृक्षारोपण..

पुरा पढ्नुहोस् »

गुट्खा मुक्त चितवन निर्माणका लागि वे ग्रूपको अभियान २४ आश्विन २०७४, मंगलवार ०९:५१

चितवन,२४असोज । गुट्खा मुक्त चितवन निर्माणका लागि वे ग्रूपले हस्ताक्षर संकलन कार्य शुरु गरेको छ । अव्यवस्थित फोहोमैलाको ८० देखि ९० प्रतिशत फोहोर गुट्खाको खोल रहेको वे ग्रूपले जनाएको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र फोहोरको कारक नै..

पुरा पढ्नुहोस् »

२१ बर्ष पछि बर्ड एजुकेशनमा महिला अध्यक्ष २१ आश्विन २०७४, शनिबार १६:३१

चितवन, २१ असोज । बर्ड एजुकेशन सोसाईटी सौराहाको शनिवार सम्पन्न २१ औं बार्षिक साधारण सभाले सरस्वती सेढाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण परियार, सचिवमा विजय गिरी, कोषाध्यक्षमा पुरुषोतक पोखरेल र सदस्यहरुमा..

पुरा पढ्नुहोस् »

चाडपर्वको समयमा फरक रणनीतिका साथ निकुञ्ज सुरक्षामा कडाइ २० आश्विन २०७४, शुक्रबार १५:०८

चितवन, २० असोज । चाडपर्वको समयमा मानिसको ध्यान रमाइलो गर्ने तर्फ भइरहेको बेला चोरी तस्करको ध्यान निकुञ्जमा हुनसक्ने भन्दै फरक रणनीतिका साथ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा कडाइ गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र..

पुरा पढ्नुहोस् »

मान्छे खाने बाघको पहिचान गर्न कुमरोज वनमा क्यामेरा जडान १८ आश्विन २०७४, बुधबार १७:०४

धुर्वराज खनाल                                               चितवन असोज १८ गते । कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको पहिचानका लागि निगरानी सुरु गरिएको छ ।                                                                  पछिल्लो पटक यही असोज १६ गते सो वनमा एक महिलालाई आक्रमण गरी मारेपछि..

पुरा पढ्नुहोस् »

घटगाईँमा बाघको मूर्ति अनावरण (भिडियो सहित)

चितवन । पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको चितवनको भरतपुर महानगरपालिका भित्र पर्ने पटिहानीमा निर्माण गरिएको बाघको प्रतीमा अनावरण गरिएको छ । https://youtu.be/7FckSbTVufE पटिहानीको घटगाईँमा निर्माण गरिएको बाघको प्रतीमा विश्व पर्यटन दिवसको अवसर पारेर..

पुरा पढ्नुहोस् »

सौराहामा फेरि आजदेखि लायन्स डेन (पव एण्ड म्युजिक बार) सञ्चालनमा ५ आश्विन २०७४, बिहीबार ०९:४८

राजेन्द्र आचार्य चितवन, ५ असोज । पर्यटकीय नगरी सौराहामा बाढीका कारण वन्द भएको लायन्स डेन (पव एण्ड म्युजिक बार) आजदेखि सुरु भएको छ । अण्डरग्राण्डमा सिस्टममा आवाज बाहिर ननिस्किने गरी बनाईएको यो म्युजिक बारमा बाढी वसेपछि निकै लामो समयसम्म वन्द..

पुरा पढ्नुहोस् »

चितवनमा गोरखाबाट फूलपाती ल्याइने ३ आश्विन २०७४, मंगलवार १९:२९

आनन्द पोखरेल चितवन, ३ असोज । गोरखा जिल्लाको कालिका भगवती मन्दिरबाट चितवनमा फूलपाती भित्र्याइने भएको छ । वडा दसैँको सप्तमीका दिनमा गोरखाबाट ल्याइएको फूलपाती हर्ष बडाई गर्दै भरतपुर १३ मा रहेको छितामाई मन्दिरमा भित्र्याउने तयारी भइरहेको छ..

पुरा पढ्नुहोस् »

Nepali Calendar