राजनीति


आज गणेशमान सिंहको २२ औं स्मृति दिवस २०७६, २ आश्विन बिहीबार

काठमाडौ :  गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको प्रतिमामा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ। विसं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात्..

:: पुरा पढ्नुहोस् »

नागरिकता विधेयक पारित हुन नदिन सांसदलाई देउवाको निर्देशन २०७६, १ आश्विन बुधबार

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन्। पार्टी संसदीय दलका नेतासमेत रहेका देउवाले संघीय संसदको राज्य..

:: पुरा पढ्नुहोस् »

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ

चितवन :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई..

:: पुरा पढ्नुहोस् »

नेकपामा प्रदेश २ का इन्चार्ज मण्डल र अध्यक्ष शाहलगायतलाई कारबाहीको माग २०७६, ३१ भाद्र मंगलवार

काठमाडौं :  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रदेश नं २ का इन्चार्ज सत्यनारायण मण्डलसहितका नेताहरुलाई कारबाही गर्न माग गर्दै १६ जना केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्षलाई पत्र बुझाएका छन् । पार्टी विधि र अनुशासनलाई..

:: पुरा पढ्नुहोस् »

लोकतान्त्रिक गणतन्त्र विरोधी विरुद्ध आक्रमक बन्दै नेकपा पर्वतका भातृ संगठन (विज्ञप्तीसहित)

सविता शर्मा पर्वत : पर्वत जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनहरुले महान् जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीकरणका विरुद्ध केहि अराजक तथा..

:: पुरा पढ्नुहोस् »

विप्लव कार्यकर्तालाई पक्रन करिब १० दिनको अपरेशन

झापा: सोमबार बिहान पक्राउ परेका प्रतिबन्धित विप्लव समूहका तीन जना नेतालाई पक्राउ गर्न करिब १० दिन लागेको जिल्लास्थित नेपाल प्रहरीका अधिकारीहरुले बताएका छन्। विर्तामोडस्थित नेपाल विद्युत प्राधि करण कार्यालय पछाडिपट्टि रहेको गोप्य..

:: पुरा पढ्नुहोस् »

नेकपा प्रदेश अध्यक्ष दाहाल परिवारप्रति चितवन उद्योग संघद्वारा समवेदना २०७६, ३० भाद्र सोमबार

चितवन : चितवन उद्योग संघ एवं चितवन औद्योगिक साकोसका शुभचिन्तक, उद्यमीहरुको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका सामाजिक व्यक्तित्व, पूर्व माननीय एवं नेकपा प्रदेश नं. ३ का अध्यक्ष नारायण प्रसाद दाहालज्यूका पिता कुल प्रसाद दाहालको ९१..

:: पुरा पढ्नुहोस् »

समाजवादी पार्टीले संविधान दिवसमा विरोध पनि नगर्ने खुसी पनि नमनाउने

काठमाडौं : समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ । सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले आज एक विज्ञप्ति जारी गर्दै विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण..

:: पुरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्डले यूवा नेताहरुलाई भने – ‘गणतन्त्र बिरोधीको प्रतिबाद गर्नुहोस्

काठमाडौ :  पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा०)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थीलाई..

:: पुरा पढ्नुहोस् »

‘प्रदेश १ काे सुरक्षा अवस्था सन्तोषजनक’ २०७६, २९ भाद्र आईतवार

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । विराटनगरमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठीका १४ वटै जिल्ला सुरक्षा समितिका प्रमुखले सुरक्षा अवस्थाकोबारे प्रस्तुत गर्नुभएको छ ।..

:: पुरा पढ्नुहोस् »