inner-page-post-top

inner-page-post-top

 

मध्य-सेरोफेरो


भूमि अधिकार मञ्चको गुनासो : समस्या समाधानमा सरकारले पहल गरेन २९ आश्विन २०७४, आईतवार २०:१३

चितवन, २९ असोज । राष्ट्रिय भूमि अधिकार मञ्च प्रदेश नम्बर ३ को अगुवा कार्यकर्ता भेला चितवनमा सकिएको छ । असोज २८ र २९ गते भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा प्रदेश नम्बर ३ को ११ जिल्लाबाट एक सय ५० जना अगुवा कार्यकर्ता भेला भएका थिए । भेला..

पुरा पढ्नुहोस् »

दुम्कीबासमा प्रहरी अधिकृतले नै रक्सी खाएर सर्वसाधारणलाइ कुटे

नवलपरासी , २९ असोज । प्रहरी अधिकृतले नै रक्सी खाएर सर्वसाधरणलाई कुटेका छन् । नवलपरासीको दुम्कीबासमा प्रहरीले मदिरा सेवन गरेर सर्वसाधरणलाई कुटपिट गरेको भन्दै स्थानीय वासिन्दाले विरोध प्रदर्शन गरेका छन । इलाका प्रहरी कार्यालय दुम्कीबासका..

पुरा पढ्नुहोस् »

नवलपरासीमा सवारी दुर्घटना हुदाँ २८ जना घाइते २८ आश्विन २०७४, शनिबार १०:१६

नवलपरासी, २८ असोज । नपलरिासीमा सवारी दुर्घटना हुदाँ २८ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका हुन् । काठमाडौँबाट..

पुरा पढ्नुहोस् »

नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस नेपाल प्रतियोगिता हुने

चितवन, २८ असोज । नेपाल कुमाल समाज सुधार समिती र हाम्रो इभेन्टसको आयोजनामा नेपालमै पहिलो पटक मिस्टर एण्ड मिस नेपाल प्रतियोगिता हुने भएको छ । आगामी कार्तिक एक गते नवलपरासीको गैंडाकोटमा रहेको नारायणी रिर्सोटमा हुने ग्राण्ड फिनालेको तयारीका..

पुरा पढ्नुहोस् »

पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क २६ आश्विन २०७४, बिहीबार १५:१८

चितवन, २६ असोज । पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने,..

पुरा पढ्नुहोस् »

अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न २५ आश्विन २०७४, बुधबार २२:४२

सुर्यप्रकाश भुसाल गैडाकोट , २५ असोज  ।  गैडाकोट नगरपालिकाले गैडाकोट नगरपालिका भित्र खुल्ला विश्वविद्यालय अवधारणा र अवसरको विषयमा सरोकारवालाहरु विच अन्र्तक्रियात्मक कार्यक्रम बुधबार गैडाकोटमा सम्पन्न गरेको छ । कार्यक्रममा गैडाकोट..

पुरा पढ्नुहोस् »

महामन्त्री कोइरालाको आदेशमा दुई घण्टामै मन्त्रालय तानिए कार्यकारी अधिकृत

दयाराम आचार्य नवलपरासी, २५ असोज । नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपरासी क्षेत्र नं. १ का सांसद डा . सशांक कोइरालाको ठाडो निर्देशनमा देवचुली नगरपालिकाका कार्यकारी अधिकृत मन्त्रालय तानिएका छन् । दसैं अगाडि संघीय मामिला तथा स्थानीय विकास..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारी प्रबृत्ति नै देशविकासको वाधक : एनआरएनए अध्यक्ष शेष घले २१ आश्विन २०७४, शनिबार १७:३४

चितवन, असोज २१ । एनआरएनएका अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रबृत्तिका कारण देश विकास हुन नसकेको वताउनुभएको छ । विजय विकास स्रोतकेन्द्र गैँडाकोटको ३२ औं साधारणसभाको उद्घाटन गर्दै घलेले भुकम्प पिडितलाई सहयोग गर्न आफुले सुरु गरेको अभियानमा अवरोध..

पुरा पढ्नुहोस् »

नवलपुर क्षेत्रमा १४ करोडको सुविधा सम्पन्न होटल बन्दै २० आश्विन २०७४, शुक्रबार १५:२८

सन्तकुमार चौधरी चितवन २०, असोज । नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण हुँदैछ । नारायण नदी किनार क्षेत्रमा दशकट्ठा साढे १७ धुर जग्गामा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र..

पुरा पढ्नुहोस् »

नारायणीमा डुबेर दुईजना बेपत्ता, खोल्सामा डुबेर एकको मृत्यु १९ आश्विन २०७४, बिहीबार ११:५०

    नवलपरासी, असोज १९ । नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् ।   कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन..

पुरा पढ्नुहोस् »

Nepali Calendar